मुनालले प्रेमयुद्ध, दिदीबहिनी, मिस्टर डन, सेतो बाघलगायत चलचित्र तथा ‘तितो सत्य’लगायतका टेलिश्रृङ्खलामा अभिनय गरेका थिए । मुनालको आजै अन्तिम संस्कार गरिने भएको छ ।
उनको पार्थिव शरीर पशुपति आर्यघाटमा श्रद्धाञ्जलिका लागि राखिने शर्माले जानकारी दिए । न्यौपाने काठमाडौँको महाङ्कालका स्थायी बासिन्दा थिए ।