Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • ग्लोबल
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • फोटोफिचर
    • भिडियो
Tuesday, February 19, 2019 | मंगलबार, फागुन ७, २०७५
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • ग्लोबल
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • फोटोफिचर
    • भिडियो
Search here
कर्पोरेट
  • गृहपृष्ठ
  • कर्पोरेट
नुविया फोनले ल्यायो ‘दशैँ दक्षिणा’ अफर, हरेक खरिदमा क्यासब्याक
स्पेसखबर
स्पेसखबर काठमाडौं ,२५ असाेज
नुविया फोनले ल्यायो ‘दशैँ दक्षिणा’ अफर, हरेक खरिदमा क्यासब्याक


नेपालीहरुको महान् पर्व दशैँ र तिहारको अवसर पारेर ‘नुविया स्मार्ट फोन’ले ग्राहकका लागि ‘दशै दक्षिणा’ नामक विशेष अफर ल्याएको छ ।

नेपालका लागि नुविया स्मार्ट फोनको आधिकारिक विक्रेता आईटिपी नेपाल प्रालिले २४ असोजदेखि कार्तिक ३० सम्म लागु हुनेगरी दशैं दक्षिणा अफर ल्याएको हो । यस अफर अन्तर्गथ नुवियाका प्रत्येक फोनको खरिदमा क्यासब्याक दिनुका साथै एउटा ‘इयर हेडफोन’ प्रदान गरिने जनाइएको छ ।

दशै दक्षिणा अफर अन्तर्गत ४ जीबी र्याम, ३२ जीबी रोम, १३ मेगा पिक्सेल रियर र १६ मेगा पिक्सेल सेल्फी क्यामरा भएको एम २ लाइट फोनको मूल्य १८,७९५ रुपैयाँ कायम गरिएको छ । यसअघि यो फोन १९,९९९ रुपैयाँमा विक्री हुँदै आएको थियो ।

यसैगरी ४ जीबी र्याम, ६४ जीबी रोम, १३ मेगा पिक्सेल रियर र १६ मेगा पिसक्सेल सेल्फी क्यामरा जडित एन २ फोन १,७०४ रुपैयाँ क्यासब्याक दिएर २३,१९५ रुपैयाँमा उपलब्ध गराइएको छ । यसअघि यो फोनको मूल्य २४,८९९ रुपैयाँ कायम थियो ।

त्यस्तै ४ जीबी र्याम, ६४ जीबी रोम, १३ मेगा पिक्सेल ड्युल रियर र १६ मेगा पिक्सेलको सेल्फी क्यामरा भएको जेड १७ मिनी मोडलको स्मार्ट फोन खरिदमा ग्राहकलाई १,००४ रुपैयाँ क्यासब्याक दिइएको छ । यसको वर्तमान मूल्य २८,९९५ रुपैयाँ कायम गरिएको छ भने यसअघि २९,९९९ रुपैयाँमा विक्री हुँदै आएको थियो ।

६ जीबी र्याम, ६४ जीबी रोम, १३ मेगा पिक्सेल ड्युल रियर र १६ र ५ मेगा पिक्सेल क्यामरा भएको जेड १७ मिनिजी स्मार्ट फोनको मूल्य ३२,९९५ रुपैयाँ कायम गरिएको छ । जबकी यो फोन ३७,४९९ रुपैयाँमा विक्री हुँदै आएको थियो । यसमा ग्राहकलाई ४,५०४ रुपैयाँ क्यासब्याक दिइएको छ ।

यसैगरी दशैको अवसर पारेर हालै मात्र नेपाली बजारमा ल्याइएको ६ जीबी र्याम, ६४ जीबी रोम, १३ एमपी र २एमपी ड्युल क्यामरा एवं १६ मेगापिक्सेलको सेल्फी क्यामरा जडित जेड १७ लाइट फोन ३१,९९५ रुपैयाँमा उपलब्ध गराइएको आईटिपी नेपालले जनाएको छ ।अब केही दिनभित्रै नुबियाको भी १८ मोडल पनि नेपाली बजारमा सार्वजनिक गरिने जनाइएको छ ।

 

 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०७५, ०६:२१:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • छाडा चौपायाले सडक ट्राफिक अस्तव्यस्त
  • नेकपाको सांगठनिक एकता : भावी नेतृत्व कसको पोल्टामा पार्ने भन्ने रस्साकस्सी
  • आइपुगे मणिपुरबाट उद्धार गरिएका १७९ नेपाली
  • चैत मसान्तभित्रै स्ववियु निर्वाचनः शिक्षामन्त्री पोखरेल
  • नेविसंघ सिरहाद्धारा बिरामीलाई फलफूल बितरण
  • मुस्लिम आयोगका प्रस्ताबित अध्यक्ष अन्सारीको नक्कली नागरिकता !
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
आइएमई इन्स्योरेन्स– हरिपुर नपा बीमा संझौता
आइएमई इन्स्योरेन्स– हरिपुर नपा बीमा संझौता
आइएमई लाइफ इन्स्योरेन्स र कैलाश बैंकबीच बैंक अस्योरेन्स सम्झौता
आइएमई लाइफ इन्स्योरेन्स र कैलाश बैंकबीच बैंक अस्योरेन्स सम्झौता
महेन्द्रनगरमा आइएमई इन्स्योरेन्सको शाखा शुरु
महेन्द्रनगरमा आइएमई इन्स्योरेन्सको शाखा शुरु
आइएमई लाइफ इन्स्योरेन्स–कञ्चन बैंकबीच अस्योरेन्स सम्झौता
आइएमई लाइफ इन्स्योरेन्स–कञ्चन बैंकबीच अस्योरेन्स सम्झौता
कुमारी बैंक आइएमई पे वालेटमा
कुमारी बैंक आइएमई पे वालेटमा
सूचना प्रविधि मेला माघ १५ देखि
सूचना प्रविधि मेला माघ १५ देखि
  • ताजा समाचार
  • ट्रेण्डिङ
छाडा चौपायाले सडक ट्राफिक अस्तव्यस्त
छाडा चौपायाले सडक ट्राफिक अस्तव्यस्त
नेकपाको सांगठनिक एकता : भावी नेतृत्व कसको पोल्टामा पार्ने भन्ने रस्साकस्सी
नेकपाको सांगठनिक एकता : भावी नेतृत्व कसको पोल्टामा पार्ने भन्ने रस्साकस्सी
आइपुगे मणिपुरबाट उद्धार गरिएका १७९ नेपाली
आइपुगे मणिपुरबाट उद्धार गरिएका १७९ नेपाली
चैत मसान्तभित्रै स्ववियु निर्वाचनः शिक्षामन्त्री पोखरेल
चैत मसान्तभित्रै स्ववियु निर्वाचनः शिक्षामन्त्री पोखरेल
नेविसंघ सिरहाद्धारा बिरामीलाई फलफूल बितरण
नेविसंघ सिरहाद्धारा बिरामीलाई फलफूल बितरण
मुस्लिम आयोगका प्रस्ताबित अध्यक्ष अन्सारीको नक्कली नागरिकता !
मुस्लिम आयोगका प्रस्ताबित अध्यक्ष अन्सारीको नक्कली नागरिकता !
सर्वोच्चका न्यायाधीश दीपकराज जोशीले दिए राजीनामा
सर्वोच्चका न्यायाधीश दीपकराज जोशीले दिए राजीनामा
आइसीसी महिला विश्वकप छनोटमा नेपालकाे विजयी सुरूवात
आइसीसी महिला विश्वकप छनोटमा नेपालकाे विजयी सुरूवात
भारतले रिहा गरेका मसुद अजहरले नै लिए कश्मीरमा ४० सुरक्षाकर्मीको ज्यान 1
भारतले रिहा गरेका मसुद अजहरले नै लिए कश्मीरमा ४० सुरक्षाकर्मीको ज्यान
मुक्तिनाथ अधिकारी, यदु गौतमहरुको हत्याको जिम्मेवारीबाट हिजोका एमाले नेताहरु पन्छिन पाउँदैनन् 2
मुक्तिनाथ अधिकारी, यदु गौतमहरुको हत्याको जिम्मेवारीबाट हिजोका एमाले नेताहरु पन्छिन पाउँदैनन्
अपहरणमा परेकाे भन्दै आमासँग १५ लाख फिरौती माग्ने अजय प्रहरीको फन्दामा 3
अपहरणमा परेकाे भन्दै आमासँग १५ लाख फिरौती माग्ने अजय प्रहरीको फन्दामा
धनुषामा ११ वर्षीया बालिकाको बलात्कारपछि जलाएर हत्या 4
धनुषामा ११ वर्षीया बालिकाको बलात्कारपछि जलाएर हत्या
शेरबहादुर भन्छन्,‘मान्छे मार्ने हतियार बनाएर पाप गरें’ 5
शेरबहादुर भन्छन्,‘मान्छे मार्ने हतियार बनाएर पाप गरें’
सूचना - प्रविधि थप
नेपालले प्रयाेग गर्ने भू-उपग्रह तयार नेपालले प्रयाेग गर्ने भू-उपग्रह तयार
विश्व रेडियाे दिवस मनाइँदै
काम नपाएर सुपर कम्प्युटर बनेपाकाे आईटी पार्कमै थन्कियाे
ग्लोबल थप
एनआरएनए नाइजेरियाले रक्तदान गर्दै एनआरएनए नाइजेरियाले रक्तदान गर्दै स्पेसखबर
कुवेतमा हृदयघातबाट एक नेपालीको मृत्यु
कुवेतमा हृदयघातबाट एक नेपालीको मृत्यु हरिकृष्ण न्यौपाने
ह्रदयघातबाट चितवनका जीवनको कुवेतमा मृत्यु
ह्रदयघातबाट चितवनका जीवनको कुवेतमा मृत्यु हरिकृष्ण न्यौपाने
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता माधव धिताल मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी) अास गुरूङ (लमजुङ)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2019 All rights reserved. Site by: SoftNEP