नेपाल राष्ट्र बैंकले आज ५ अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्दैछ।
७ दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिभर्स रिपो जारी गर्न लागेको हो। बैंकहरुमा तरलता अभाव भइरहेको चर्चा चलिरहेकै बेला बैंक तथा वित्तीय संस्थामा तरलता बढी भएक बेला राष्ट्र बैंकले तरलता प्रशोचन गर्न लागेको हो।
रिभर्स रिपो भनेको त्यसको उल्टो आफूले राष्ट्र बैंकलाई ऋण दिन्छन्।
बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार बैंकिङ प्रणालीबाट अल्पकालीन अवधिको तरलता प्रशोचन गर्न प्रयोग हुने उपकरण “रिभर्स रिपो” हो।