अमेरिकी प्रधानमन्त्री डोनाल्ड ट्रम्पले महान्यायधिवक्ता जेफ सेसनलाई बर्खास्त गरेका छन्।
बुधबार उनले ट्वीट गर्दै प्रधानन्यायधिवक्ता जेफ सेसनलाइपदमुक्त गरिएको जानकारी गराएका हुन्।
‘हामी महान्यायधिवक्ता जेफ सेसनलाई उहाँको कामको लागि धन्यवाद दिन्छौं र उसको प्रगतिको कामना गछौं’, ट्रम्पले ट्वीटमा भनेका छन्।
राष्ट्रपतिको चुनावको बेला ट्रम्प क्याम्पेनमा रुसको संलग्नताबारेको छानबिनको विषयलाई लिएर ट्रम्पले सेसनलाई बर्खास्त गरेको बीबीसीले उल्लेख गरेको छ। ट्रम्पले प्रधानन्यायधिवक्ताको जिम्मा म्याथ्यु वाइटेकरलाई दिएका छन्।