चीनले विश्वकै सबैभन्दा ठूलो विमानस्थल निर्माण गरिरहेको छ । बेइजिङ र हेबेई प्रान्तको लाङफाङ प्रान्तको सीमामा निर्माण हुँदै गरेको यो विमानस्थल सन् २०१९ मा सुरु गर्ने लक्ष्य राखेको छ । टर्मीनल बिल्ङिङ २०१९ को जुन ३० मा सकिने लक्ष्य राखिएको छ । यसका ४ रनवे, २६८ वटा पार्किङ बे र ७ लाख वर्गमिटरको टर्मीनल क्षेत्र रहनेछ । यसको रनवेलाई भविष्यमा विस्तार गरी ७ वटा बनाइने र एक वर्षमा ६ लाख २० हजार उडान र १ करोड यात्रुलाई सेवा दिने लक्ष्य राखिएको छ।
हेर्नुहोस् तस्बिरहरु
विश्वका १० ठूला विमानस्थल
ज्याक्सन एटलान्टा इन्टरनेशनल एयरपोर्ट
बेइजिङ क्यापिटल इन्टरनेशनल एयरपोर्ट
लण्डन हिथरो एयरपोर्ट
ओ हारे इन्टरनेशनल एयरपोर्ट
टोकियो इन्टरनेशनल एयरपोर्ट
लस एन्जलस इन्टरनेशनल एयरपोर्ट
पेरिस चाल्र्स डि गौली एयरपोर्ट
डलास फोर्ट वर्थ इन्टरनेशनल एयरपोर्ट
फ्रान्कफर्ट एयरपोर्ट
हङकङ इन्टरनेशनल एयरपोर्ट