Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • ग्लोबल
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • फोटोफिचर
    • भिडियो
Tuesday, February 19, 2019 | मंगलबार, फागुन ७, २०७५
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • ग्लोबल
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • फोटोफिचर
    • भिडियो
Search here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
झलनाथको ओलीलाई सुझाव : “उत्तरदायित्व पूरा गर्न कामको गति बढाउनुहोस्”
स्पेसखबर
स्पेसखबर काठमाडाैं, २२ कात्तिक
झलनाथको ओलीलाई सुझाव : “उत्तरदायित्व पूरा गर्न कामको गति बढाउनुहोस्”
null

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले जनताको चाहनालाई सम्बोधन गर्नको लागि पनि आफ्नो गति र वेग बढाउनुपर्ने सुझाव दिएका छन्।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता खनालले यस्तो बताएका हुन्। मुलुक अब विकास र समृद्धि हुने कुरामा शंका नगर्न खनालले आग्रह गरे।

उनले भने,“विकास र समृद्धि विल्कुलै सम्भव छ। देश अहिले ऐतिहाँसिक चरणमा प्रवेश गरेको छ। देशमा क्रान्तिको युगलाई, संघर्षको युगलाई, हड्तालहरुको युगलाई पारत गरेर यहाँसम्म आएका छौं। नयाँ संविधान बनायौं। संविधानबमोजिम निर्वाचन गर्यौं। अहिले तीन तहको सरकार निर्माण गरेका छौं। तीनै तहका सरकारका मुख्य काम भनेको नै यो मुलुकको विकास गर्ने हो। आर्थिक रुपान्तरण गर्ने र देशलाई समृद्धितर्फ अगाडि बढाउने नै हो।”

समृद्धिका पाईलाहरु भर्खर भर्खरै चल्न थालेको र ती पाईलाहरुमा अझै बेग थप्न जरुरी रहेको उनको भनाई छ। उनले भने,“अझै गति थप्न जरुरी छ। अझै प्रभावकारिता थप्न जरुरी छ। तर, हामी त्यो दिशातर्फ अगाडि बढ्न थालिसक्यौं।”

अहिले देश र सम्पूर्ण जनताले चाँडोभन्दा चाँडो विकास र समृद्ध चाहेको सुनाउँदै उनले भने,सिँगो राष्ट्र अहिले सरकारले समृद्धिको लागि चाँडो काम गरोस भन्ने चाहन्छ। हामी लामो समयदेखि गरिबीमा छौं। र, त्यो गरिबीबाट हामी मुक्त हुन चाहन्छौं। विभिन्न किसिमका बेरोजगारीहरु छन्। ती समस्याहरु हल गर्नुपर्छ। परनिर्भरताबाट हामी मुक्त हुन चाहन्छौं। विभिन्न किसिमका रोग, व्याधहरु छन्। तीबाट यो समाज मुक्त हुन चाहन्छ। चाँडो विकास होस्।

नयाँ नयाँ परिवर्तनहरु ल्याओस भन्ने जनचाहना छ। जनचाहनाअनुसार काम गर्न र समृद्धि हाँसिल गर्नको लागि यो सरकारले अझै वेगका साथ काम गर्नुपर्छ। अहिलेको गतिले पुग्दैन्। त्यो भन्दा तिव्र गतिले अघि बढ्नुपर्छ। अझै तिव्रता र प्रभावकारिताका साथ काम गर्न सकियो भनेमात्रै युगले यो सरकारलाई बोकाएको उत्तरदायित्व पूरा गर्न सकिन्छ।”

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०७५, ११:४७:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • नेकपाको सांगठनिक एकता : भावी नेतृत्व कसको पोल्टामा पार्ने भन्ने रस्साकस्सी
  • आइपुगे मणिपुरबाट उद्धार गरिएका १७९ नेपाली
  • चैत मसान्तभित्रै स्ववियु निर्वाचनः शिक्षामन्त्री पोखरेल
  • नेविसंघ सिरहाद्धारा बिरामीलाई फलफूल बितरण
  • मुस्लिम आयोगका प्रस्ताबित अध्यक्ष अन्सारीको नक्कली नागरिकता !
  • सर्वोच्चका न्यायाधीश दीपकराज जोशीले दिए राजीनामा
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
नेकपाको सांगठनिक एकता : भावी नेतृत्व कसको पोल्टामा पार्ने भन्ने रस्साकस्सी
नेकपाको सांगठनिक एकता : भावी नेतृत्व कसको पोल्टामा पार्ने भन्ने रस्साकस्सी
चैत मसान्तभित्रै स्ववियु निर्वाचनः शिक्षामन्त्री पोखरेल
चैत मसान्तभित्रै स्ववियु निर्वाचनः शिक्षामन्त्री पोखरेल
नेविसंघ सिरहाद्धारा बिरामीलाई फलफूल बितरण
नेविसंघ सिरहाद्धारा बिरामीलाई फलफूल बितरण
मुस्लिम आयोगका प्रस्ताबित अध्यक्ष अन्सारीको नक्कली नागरिकता !
मुस्लिम आयोगका प्रस्ताबित अध्यक्ष अन्सारीको नक्कली नागरिकता !
सर्वोच्चका न्यायाधीश दीपकराज जोशीले दिए राजीनामा
सर्वोच्चका न्यायाधीश दीपकराज जोशीले दिए राजीनामा
अख्तियारद्वारा पाठकविरुद्ध अनुसन्धान शुरु
अख्तियारद्वारा पाठकविरुद्ध अनुसन्धान शुरु
  • ताजा समाचार
  • ट्रेण्डिङ
नेकपाको सांगठनिक एकता : भावी नेतृत्व कसको पोल्टामा पार्ने भन्ने रस्साकस्सी
नेकपाको सांगठनिक एकता : भावी नेतृत्व कसको पोल्टामा पार्ने भन्ने रस्साकस्सी
आइपुगे मणिपुरबाट उद्धार गरिएका १७९ नेपाली
आइपुगे मणिपुरबाट उद्धार गरिएका १७९ नेपाली
चैत मसान्तभित्रै स्ववियु निर्वाचनः शिक्षामन्त्री पोखरेल
चैत मसान्तभित्रै स्ववियु निर्वाचनः शिक्षामन्त्री पोखरेल
नेविसंघ सिरहाद्धारा बिरामीलाई फलफूल बितरण
नेविसंघ सिरहाद्धारा बिरामीलाई फलफूल बितरण
मुस्लिम आयोगका प्रस्ताबित अध्यक्ष अन्सारीको नक्कली नागरिकता !
मुस्लिम आयोगका प्रस्ताबित अध्यक्ष अन्सारीको नक्कली नागरिकता !
सर्वोच्चका न्यायाधीश दीपकराज जोशीले दिए राजीनामा
सर्वोच्चका न्यायाधीश दीपकराज जोशीले दिए राजीनामा
आइसीसी महिला विश्वकप छनोटमा नेपालकाे विजयी सुरूवात
आइसीसी महिला विश्वकप छनोटमा नेपालकाे विजयी सुरूवात
अख्तियारद्वारा पाठकविरुद्ध अनुसन्धान शुरु
अख्तियारद्वारा पाठकविरुद्ध अनुसन्धान शुरु
भारतले रिहा गरेका मसुद अजहरले नै लिए कश्मीरमा ४० सुरक्षाकर्मीको ज्यान 1
भारतले रिहा गरेका मसुद अजहरले नै लिए कश्मीरमा ४० सुरक्षाकर्मीको ज्यान
मुक्तिनाथ अधिकारी, यदु गौतमहरुको हत्याको जिम्मेवारीबाट हिजोका एमाले नेताहरु पन्छिन पाउँदैनन् 2
मुक्तिनाथ अधिकारी, यदु गौतमहरुको हत्याको जिम्मेवारीबाट हिजोका एमाले नेताहरु पन्छिन पाउँदैनन्
अपहरणमा परेकाे भन्दै आमासँग १५ लाख फिरौती माग्ने अजय प्रहरीको फन्दामा 3
अपहरणमा परेकाे भन्दै आमासँग १५ लाख फिरौती माग्ने अजय प्रहरीको फन्दामा
धनुषामा ११ वर्षीया बालिकाको बलात्कारपछि जलाएर हत्या 4
धनुषामा ११ वर्षीया बालिकाको बलात्कारपछि जलाएर हत्या
शेरबहादुर भन्छन्,‘मान्छे मार्ने हतियार बनाएर पाप गरें’ 5
शेरबहादुर भन्छन्,‘मान्छे मार्ने हतियार बनाएर पाप गरें’
सूचना - प्रविधि थप
नेपालले प्रयाेग गर्ने भू-उपग्रह तयार नेपालले प्रयाेग गर्ने भू-उपग्रह तयार
विश्व रेडियाे दिवस मनाइँदै
काम नपाएर सुपर कम्प्युटर बनेपाकाे आईटी पार्कमै थन्कियाे
ग्लोबल थप
एनआरएनए नाइजेरियाले रक्तदान गर्दै एनआरएनए नाइजेरियाले रक्तदान गर्दै स्पेसखबर
कुवेतमा हृदयघातबाट एक नेपालीको मृत्यु
कुवेतमा हृदयघातबाट एक नेपालीको मृत्यु हरिकृष्ण न्यौपाने
ह्रदयघातबाट चितवनका जीवनको कुवेतमा मृत्यु
ह्रदयघातबाट चितवनका जीवनको कुवेतमा मृत्यु हरिकृष्ण न्यौपाने
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता माधव धिताल मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी) अास गुरूङ (लमजुङ)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2019 All rights reserved. Site by: SoftNEP