पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नी बहिनी शोभाको हातबाट भाइटीका लगाएका छन्। शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका लगाएका हुन्।
भाइटीका लगाउन शाह बहिनी शोभाको कमलादीस्थित निवास शोभा निवास पुगेका थिए । उनले आफ्ना ज्योतिषले दिने टीकाको साइतम ९ः३० टीका लगाएका हुन।