Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • ग्लोबल
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • फोटोफिचर
    • भिडियो
Tuesday, February 19, 2019 | मंगलबार, फागुन ७, २०७५
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • ग्लोबल
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • फोटोफिचर
    • भिडियो
Search here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
न्यूनतम् पारिश्रमिक नदिने संस्थालाई कारवाही गरिने : मन्त्री विष्ट
स्पेसखबर
स्पेसखबर काठमाडौँ, २१ मंसिर
न्यूनतम् पारिश्रमिक नदिने संस्थालाई कारवाही गरिने : मन्त्री विष्ट
गाेकर्ण विष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले तोकेको श्रमिकको न्यूनतम पारिश्रमिक नदिने संस्थालाई कारवाही गर्ने चेतावनी दिएका छन् । 

युएनआई–एप्रो नेपाल लियाजन काउन्सिलको पाँचौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्र्दै मन्त्री विष्टले श्रमिकले न्यूनतम वेतन र सामाजिक सुरक्षा पाउने वातावरण सिर्जना गर्न सरकार केन्द्रित हुने बताए। उनले सामाजिक सुरक्षाको दायरालाई फराकिलो बनाउँदै अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि उक्त योजनामा सहभागी गराइने बताए ।

बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायत सेवा उद्योगको विकास र विस्तार गर्दै व्यवस्थित बनाउन आवश्यक रहेकामा जोड दिँदै उनले ती क्षेत्रमा काम गर्ने श्रमिकलाई पनि सामाजिक सुरक्षाले समेट्ने गरी अघि बढ्ने बताए । 

नेपाल ट्रेड युनियन काङ्ग्रेसका उपाध्यक्ष तेजेन्द्रजङ्ग कार्कीले सेवा क्षेत्रका श्रमिकलाई सङ्गठित गर्दै उनीहरुको हकअधिकारलाई प्रत्याभूति गराउन मजदूर सङ्गठन क्रियाशील हुनुपर्ने बताए । विश्वव्यापी रुपमा सामाजिक प्रजातन्त्रका बारेमा अभियान चलाउँदै आएको संस्था एफइएस नेपालका निर्देशक अनेत्ते सिल्चितले सेवा क्षेत्रमा असङ्गठित रुपमा रहेका थुप्रै श्रमिकलाई सङ्गठित गर्दै एकताबद्ध बनाउनुपर्ने बताए। 

नेदरल्याण्ड ट्रेड युनियन महासङ्घका क्षेत्रीय संयोजक प्रभू राजेन्द्रले नेपालका श्रमिकलाई लक्षित गरेर नयाँ श्रम ऐन र सामाजिक सुरक्षा कार्यक्रम लागू हुुन निकै खुशीको विषय भए पनि यसको प्रभावकारी कार्यान्वयनका लागि सरकारले ध्यान दिनुपर्ने बताए । नवीनतम् प्रविधिका बारेमा पनि श्रमिकलाई दक्ष बनाउनुपर्नेमा जोड दिँदै मन्त्री विष्टले सबै क्षेत्रका श्रमिकबीच ऐक्यबद्धताको खाँचो औँल्याए । 

काउन्सिलका उपाध्यक्ष महेन्द्र श्रेष्ठले विकसित प्रविधिले श्रमिकको रोजीरोटी गुम्नसक्नेतर्फ सचेत हुँदै श्रमिकले पनि आफूलाई अद्यावधिक बनाउनुपर्ने बताए ।रासस

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०७५, ०५:४६:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • नेविसंघ सिरहाद्धारा बिरामीलाई फलफूल बितरण
  • मुस्लिम आयोगका प्रस्ताबित अध्यक्ष अन्सारीको नक्कली नागरिकता !
  • सर्वोच्चका न्यायाधीश दीपकराज जोशीले दिए राजीनामा
  • आइसीसी महिला विश्वकप छनोटमा नेपालकाे विजयी सुरूवात
  • अख्तियारद्वारा पाठकविरुद्ध अनुसन्धान शुरु
  • लाेकतान्त्रिक प्रक्रियामा अवराेध गर्नेमाथि कारबाही हुन्छः प्रधानमन्त्री ओली
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
नेविसंघ सिरहाद्धारा बिरामीलाई फलफूल बितरण
नेविसंघ सिरहाद्धारा बिरामीलाई फलफूल बितरण
मुस्लिम आयोगका प्रस्ताबित अध्यक्ष अन्सारीको नक्कली नागरिकता !
मुस्लिम आयोगका प्रस्ताबित अध्यक्ष अन्सारीको नक्कली नागरिकता !
सर्वोच्चका न्यायाधीश दीपकराज जोशीले दिए राजीनामा
सर्वोच्चका न्यायाधीश दीपकराज जोशीले दिए राजीनामा
अख्तियारद्वारा पाठकविरुद्ध अनुसन्धान शुरु
अख्तियारद्वारा पाठकविरुद्ध अनुसन्धान शुरु
लाेकतान्त्रिक प्रक्रियामा अवराेध गर्नेमाथि कारबाही हुन्छः प्रधानमन्त्री ओली
लाेकतान्त्रिक प्रक्रियामा अवराेध गर्नेमाथि कारबाही हुन्छः प्रधानमन्त्री ओली
सैनिक मञ्च टुँडिखेलमा मनाइयाे राष्ट्रिय प्रजातन्त्र दिवस
सैनिक मञ्च टुँडिखेलमा मनाइयाे राष्ट्रिय प्रजातन्त्र दिवस
  • ताजा समाचार
  • ट्रेण्डिङ

आइसीसी महिला विश्वकप छनोटमा नेपालकाे विजयी सुरूवात

मादुरोको साथ छाड्न भेनेजुएलाका सेनालाई राष्ट्रपति ट्रम्पकाे आग्रह
मादुरोको साथ छाड्न भेनेजुएलाका सेनालाई राष्ट्रपति ट्रम्पकाे आग्रह
भारतले रिहा गरेका मसुद अजहरले नै लिए कश्मीरमा ४० सुरक्षाकर्मीको ज्यान 1
भारतले रिहा गरेका मसुद अजहरले नै लिए कश्मीरमा ४० सुरक्षाकर्मीको ज्यान
मुक्तिनाथ अधिकारी, यदु गौतमहरुको हत्याको जिम्मेवारीबाट हिजोका एमाले नेताहरु पन्छिन पाउँदैनन् 2
मुक्तिनाथ अधिकारी, यदु गौतमहरुको हत्याको जिम्मेवारीबाट हिजोका एमाले नेताहरु पन्छिन पाउँदैनन्
अपहरणमा परेकाे भन्दै आमासँग १५ लाख फिरौती माग्ने अजय प्रहरीको फन्दामा 3
अपहरणमा परेकाे भन्दै आमासँग १५ लाख फिरौती माग्ने अजय प्रहरीको फन्दामा
धनुषामा ११ वर्षीया बालिकाको बलात्कारपछि जलाएर हत्या 4
धनुषामा ११ वर्षीया बालिकाको बलात्कारपछि जलाएर हत्या
शेरबहादुर भन्छन्,‘मान्छे मार्ने हतियार बनाएर पाप गरें’ 5
शेरबहादुर भन्छन्,‘मान्छे मार्ने हतियार बनाएर पाप गरें’
सूचना - प्रविधि थप
नेपालले प्रयाेग गर्ने भू-उपग्रह तयार नेपालले प्रयाेग गर्ने भू-उपग्रह तयार
विश्व रेडियाे दिवस मनाइँदै
काम नपाएर सुपर कम्प्युटर बनेपाकाे आईटी पार्कमै थन्कियाे
ग्लोबल थप
एनआरएनए नाइजेरियाले रक्तदान गर्दै एनआरएनए नाइजेरियाले रक्तदान गर्दै स्पेसखबर
कुवेतमा हृदयघातबाट एक नेपालीको मृत्यु
कुवेतमा हृदयघातबाट एक नेपालीको मृत्यु हरिकृष्ण न्यौपाने
ह्रदयघातबाट चितवनका जीवनको कुवेतमा मृत्यु
ह्रदयघातबाट चितवनका जीवनको कुवेतमा मृत्यु हरिकृष्ण न्यौपाने
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता माधव धिताल मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी) अास गुरूङ (लमजुङ)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2019 All rights reserved. Site by: SoftNEP