Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • ग्लोबल
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • फोटोफिचर
    • भिडियो
Tuesday, February 19, 2019 | मंगलबार, फागुन ७, २०७५
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • ग्लोबल
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • फोटोफिचर
    • भिडियो
Search here
समाज
  • गृहपृष्ठ
  • समाज
धनगढी बसपार्कमा सहचालक मृत फेला, मारिएको हुनसक्ने आशंका
स्पेसखबर
स्पेसखबर कैलाली, २३ कात्तिक
धनगढी बसपार्कमा सहचालक मृत फेला, मारिएको हुनसक्ने आशंका
सांकेतिक तस्वीर

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बसपार्कमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन्।

ना ४ ख ४२६४ नम्बर बसका सहचालक मोहन बोहरा मृत फेला परेका हुन्। डीएसपी हरि ओलीका अनुसार उनको साथमा भेटिएको मजदुरको आइडी कार्डमा बाजुरा ढाडाकोट ७ ठेगाना खुलेको छ।

उनको बायाँ पट्टी कम्मरमा धारिलो हतियारको चोट देखिएकाले मारिएको हुनसक्ने प्रहरीको आशंका छ। बोहरा विगत २५–२६ वर्षदेखि बसपार्क क्षेत्रमा रहँदै आएको स्थानीय बताउँछन्। बिहीबार रातिसम्म धनगढी बसपार्क जुवा खेलिरहेका उनी विवाद भएर मारिएको हुनसक्ने प्रहरी आशंका छ।
बोहरा ना ५ ख ३५७ नम्बरको बस नजिकै शुक्रबार बिहान करिब ८ मृत अवस्थामा फेला परेका थिए। प्रहरीले ना ५ ख ३५७ का सहचालकसहित अन्य एकजनाई नियन्त्रणमा लिइएको डीएसपी ओलीले बताए।

शवलाई पोष्टमार्टका लागि अञ्चल अस्पतालमा राखिएकाले पोस्टमार्टमको रिपोर्टपछि अन्य कुराहरु थाहा हुने डीएसपी ओलीले बताए।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०७५, ०७:३३:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • दशकौंको चाहना पुरा हुने संघारमाः प्रधानमन्त्री ओली
  • नेपालीले प्रजातन्त्रको अनुभूति गर्न पाएनन् : पूर्वराजा ज्ञानेन्द्र शाह
  • तेस्राे निर्वाचन दिवस आज
  • सामाजिक सुरक्षामा किन उत्साही भएनन् रोजगारदाता र श्रमिक आपूर्तिकर्ता?
  • श्रीस्वस्थानी व्रतकथा आज समापन गरिँदै
  • ६९ ‌औं प्रजातन्त्र दिवस मनाइँदै
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
सामाजिक सुरक्षामा किन उत्साही भएनन् रोजगारदाता र श्रमिक आपूर्तिकर्ता?
सामाजिक सुरक्षामा किन उत्साही भएनन् रोजगारदाता र श्रमिक आपूर्तिकर्ता?
श्रीस्वस्थानी व्रतकथा आज समापन गरिँदै
श्रीस्वस्थानी व्रतकथा आज समापन गरिँदै
कर्मचारी संघमै आकर्षित प्रदेश र स्थानीय तहमा अभाव
कर्मचारी संघमै आकर्षित प्रदेश र स्थानीय तहमा अभाव
महिला अधिकारकर्मी राणा राष्ट्रसंघीय कमिटीको उपाध्यक्षमा निर्वाचित
महिला अधिकारकर्मी राणा राष्ट्रसंघीय कमिटीको उपाध्यक्षमा निर्वाचित
ललितपुरमा ९ वर्षीया बालिका बलात्कृत, बाबु पक्राउ
ललितपुरमा ९ वर्षीया बालिका बलात्कृत, बाबु पक्राउ
सर्लाहीका उखु किसान आन्दोलित
सर्लाहीका उखु किसान आन्दोलित
  • ताजा समाचार
  • ट्रेण्डिङ
दशकौंको चाहना पुरा हुने संघारमाः प्रधानमन्त्री ओली
दशकौंको चाहना पुरा हुने संघारमाः प्रधानमन्त्री ओली
नेपालीले प्रजातन्त्रको अनुभूति गर्न पाएनन् : पूर्वराजा ज्ञानेन्द्र शाह
नेपालीले प्रजातन्त्रको अनुभूति गर्न पाएनन् : पूर्वराजा ज्ञानेन्द्र शाह
म्यान्चेस्टर युनाईटेड  एफ ए कपकाे क्वाटरफाइनलमा
म्यान्चेस्टर युनाईटेड एफ ए कपकाे क्वाटरफाइनलमा
तेस्राे निर्वाचन दिवस आज
तेस्राे निर्वाचन दिवस आज
सामाजिक सुरक्षामा किन उत्साही भएनन् रोजगारदाता र श्रमिक आपूर्तिकर्ता?
सामाजिक सुरक्षामा किन उत्साही भएनन् रोजगारदाता र श्रमिक आपूर्तिकर्ता?
श्रीस्वस्थानी व्रतकथा आज समापन गरिँदै
श्रीस्वस्थानी व्रतकथा आज समापन गरिँदै
६९ ‌औं प्रजातन्त्र दिवस मनाइँदै
६९ ‌औं प्रजातन्त्र दिवस मनाइँदै
हिमालय एयरलाइन्सकाे जहाज ग्राउन्डेड गराइने
हिमालय एयरलाइन्सकाे जहाज ग्राउन्डेड गराइने
भारतले रिहा गरेका मसुद अजहरले नै लिए कश्मीरमा ४० सुरक्षाकर्मीको ज्यान 1
भारतले रिहा गरेका मसुद अजहरले नै लिए कश्मीरमा ४० सुरक्षाकर्मीको ज्यान
मुक्तिनाथ अधिकारी, यदु गौतमहरुको हत्याको जिम्मेवारीबाट हिजोका एमाले नेताहरु पन्छिन पाउँदैनन् 2
मुक्तिनाथ अधिकारी, यदु गौतमहरुको हत्याको जिम्मेवारीबाट हिजोका एमाले नेताहरु पन्छिन पाउँदैनन्
अपहरणमा परेकाे भन्दै आमासँग १५ लाख फिरौती माग्ने अजय प्रहरीको फन्दामा 3
अपहरणमा परेकाे भन्दै आमासँग १५ लाख फिरौती माग्ने अजय प्रहरीको फन्दामा
धनुषामा ११ वर्षीया बालिकाको बलात्कारपछि जलाएर हत्या 4
धनुषामा ११ वर्षीया बालिकाको बलात्कारपछि जलाएर हत्या
शेरबहादुर भन्छन्,‘मान्छे मार्ने हतियार बनाएर पाप गरें’ 5
शेरबहादुर भन्छन्,‘मान्छे मार्ने हतियार बनाएर पाप गरें’
सूचना - प्रविधि थप
नेपालले प्रयाेग गर्ने भू-उपग्रह तयार नेपालले प्रयाेग गर्ने भू-उपग्रह तयार
विश्व रेडियाे दिवस मनाइँदै
काम नपाएर सुपर कम्प्युटर बनेपाकाे आईटी पार्कमै थन्कियाे
ग्लोबल थप
एनआरएनए नाइजेरियाले रक्तदान गर्दै एनआरएनए नाइजेरियाले रक्तदान गर्दै स्पेसखबर
कुवेतमा हृदयघातबाट एक नेपालीको मृत्यु
कुवेतमा हृदयघातबाट एक नेपालीको मृत्यु हरिकृष्ण न्यौपाने
ह्रदयघातबाट चितवनका जीवनको कुवेतमा मृत्यु
ह्रदयघातबाट चितवनका जीवनको कुवेतमा मृत्यु हरिकृष्ण न्यौपाने
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता माधव धिताल मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी) अास गुरूङ (लमजुङ)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2019 All rights reserved. Site by: SoftNEP