एटिएमको ताला फोडेर पैसा चोर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–१४ कलङ्कीस्थित एसबिआई बैंकको एटिएमको ताला फुटाउँदै गरेको अवस्थामा बारा कलैया नगरपालिकाका रोहित शर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।