प्रदेश १ का प्रमुुखलाई मुुख्य न्यायाधिवक्ताको कार्यालयले वर्षभरी सम्पादन गरेको कार्यको प्रतिवेदन शुक्रबार पेश गरेको छ ।
प्रदेश प्रमुुख पा्रडा गोविन्द वहादुुर तुुम्वहाङलाई प्रदेशका मुुख्य न्यायधिवक्ता चुडामणी आर्चायले एक कार्यक्रमका विच प्रतिवेदन पेश गरेका हुन्। मुुख्य न्यायधिवक्ता आर्चायले न्यायधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका अन्य शर्त सम्वन्धि ऐन २०७५ को दफा १२ उपदफा १ वमोजिम वाार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
प्रदिवेदन ग्रहण गर्दै तुुम्वहाङले लोकतन्त्र र संघीयतालाई बलियो र सुुद्धिढ बनाउन कानुुनको अक्षरस पालना हुुनुुपर्नेमा जोड दिए । १६ पृष्ठ लामो प्रतिवेदनमा संगठनात्मक स्वरुप, मुुख्य न्यायधिवक्ताको काम कर्तव्य अधिकार तथा न्यायधिवक्ताको कार्यालयको सवल र दुर्लभ पंक्ष तथा जनशक्तिमा जोड दिनुुपर्ने सुुझाव उल्लेख छ ।