शहीद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी र फ्रेण्ड्स क्लब भिडिरहेका छन्।
विभागीय क्लब आर्मी अपराजित यात्रालाई निरन्तरता दिने प्रयासमा हुँदा फ्रेण्ड्स क्लब पनि दोस्रो जितको खोजीमा छ।
आजको खेलमा आर्मी विजयी भए तालिकाको दोस्रो स्थानमा आउँदा फ्रेण्ड्स विजयी भए नवौं स्थानमा उक्लने छ ।