नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको ‘यो झरीमा’ बाेलकाे गीत सार्वजनिक भएकाे छ।
नयाँ एल्बम ‘तिमी र म’ मा समावेश रहेकाे नयाँ गीत ‘यो झरीमा’ क्रिकेटर लामिछानेले अाफ्नै युटुब च्यानलबाट सार्वजनिक गरेका हुन्। बन्दना जोशीको शब्द तथा अफ्सर अली र सन्दिपको कम्पोज रहेको सो गीतमा राजन मगरले संगीत दिएका छन्।
यसअघि सन्दिपको ‘भेटु कसरी’ गीत बजारमा ल्याएका थिए।
गीत सुन्नुहाेस्: