पछिल्लो समय संगितको दुनियाँ चर्चाको शिखरमा रहेकी गायिका शुशिला पाठकले आफ्नो जन्मदिनको अबसर पारेर 'यो केटीले मुस्काएर देशै खाने भई' गितको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् ।
बरिष्ठ कलाकार संगितकार सञ्चारकर्मीहरको बिचमा जन्मदिनको शुभकामना सहित सार्वजनिक गरेको म्युजिक भिडियो गायिका पाठकले नै अभिनय गरेकी छन् । उत्कृष्ट अभिनय रहेको उक्त भिडियोको निर्देशन सचिन थापा गरेका छन् ।
दिपकराज पौडेलले कम्पोज गरेको उक्त म्युजिक भिडियो सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा शुभकामना दिदै संगितकर्मी तथा सञ्चारकर्मीहरुले गीतले दर्शक स्रोताहरुको मन जित्ने विश्वास लिएका छन् । गित गायिका तथा मोडल पाठकले आफ्नै युबट्युव च्यानल मार्फत सार्वजनिक गरेकी छन् ।
हेर्नुस भिडियो: