त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले वैशाख २ देखि सुरु हुने कानुन स्नातक (एलएलबी) प्रथम वर्षको परीक्षा केन्द्र संशोधन गरेको छ ।
एक सूचना जारी गर्दै वैशाख २ गतेदेखि हुने परीक्षाको केन्द्र संशोधन गरेको जानकारी दिएको हो ।
संशोधित केन्द्र निम्न छ ।