काठमाडौंको असन तथा भोटाहिटी इतिहासदेखि नै व्यापार र जमघटको केन्द्र हो । के चाडबाड, के अन्य समय यहाँ मानिसहरुको उत्तिकै भीड हुन्छ । सबै आ–आफ्नै धुनमा हतारिएर गन्तव्यतर्फ लम्किरहेका मानिस, सामान किनिरहेका उपभोक्ता, ग्राहक कुरिरहेका व्यापारीहरुको भीड हुन्छन् । अझ दशैंका बेला त यहाँको भीड छिचोलिनसक्नुु हुन्छ ।
तस्बिर : निहारिका टण्डन क्षेत्री/प्रशिक्षार्थी