नेपाली कांग्रेसका पूर्ब उपसभापति विमलेन्द्र निधिको गृहनगर नगराईन नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ।
नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार विनय कुमार यादव बिजयी भएका हुन्।१,३,४ र ७ नम्बर वडामा कांग्रेस, ५,६, ८ र ९ नम्बर वडामा एमाले तथा वडा नं २ मा जसपा विजयी भएको छ।