सर्पको टोकाईबाट सप्तरीमा शनिबार साँझ एकजना बृद्धाको मृत्यु भएको छ।
वृद्धाको शनिवार साँझ मृत्यू भएको छ । सप्तरी डाक्नेश्वरी नगरपालिका–१० बनौलाका े कैलि ठाकुरकी श्रीमति फुलकुन देवीलाई सर्पले टोक्केपछि तत्कालै उपचारको लागि लहान स्थित राउ स्मारक अस्पतालमा लगिएको थियो।
८० वर्षीया फुलकुन देवीको उपचारको क्रममा अस्पतालमा मृत्य भएको ईलाका प्रहरी कार्यालय बोदेबर्साईन, सप्तरीले जनाएको छ।