२ सय वर्षअघि तत्कालीन अंग्रेजलाई पराजित गरेको सम्झनामा जितगढी विभिन्न कार्यक्रम गरिएको छ ।
किल्ला परिसरमा कर्णेल उजिरसिंह थापाको सम्झना स्वरुप पूर्णकदको शालिक निर्माण गरिएको छ । वुटवल उपमहानगरपालिकाले यसपटक विशेष खुसियालीका रुपमा मनाउन लागेको हो ।
बिहान बुटवल बजारमा विजय र्याली, झाँकी तथा प्रदर्शन गरिएको छ ।