युक्रेनको बोइङ ७३७ विमान इरानको राजधानी तेहरान विमानस्थल नजिकै दुर्घटनामा परेको छ।
खामेनी एयरपार्ट नजिक विमान दुर्घटनामा परेको इरानको फार्स न्यूज एजेन्सीले जानकारी दिएको छ। उक्त विमान युक्रेनको कीब जान लागेको थियो। विमानमा १८० जना यात्रु सवार रहेको बताइएको छ।