इलाका प्रहरी कार्यालय रानी विराटनगरको हिरासत कक्षवाट गएराति दुर्इृजना थुनुवा फरार भएका छन् । कर्तव्य ज्यान मुद्धाका आरोपमा पक्राउ परेका उनीहरु फरार भएको मोरङले जनाएको छ ।
फरार हुनेमा मोहमद्ध आरिम हुसेन र सदिम हुसेन रहेको मोरङ प्रहरीले जनाएको छ । उनीहरु थुनुवाकक्षको बारकाटेर फरार भएका थिए । फरार भएका थुनुवाहरुको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।