मोरङ धनपालथान गाउँपालिकाका मुुसर समुुदायका ८८ परिवारलाई मंगलबार सिरक वितरण गरिएको छ । जाडोबाट वच्न सो गाउँपालिकाको सात नम्वर वर्डाका ८८ परिवारलाई सिरक वितरण गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरंङ, इलाका प्रहरी कार्यालय रंगेलीको सयुुक्त आयोजनामा समुुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत उनीहरुलाई सिरक वितरण गरिएको हो ।
मोरङ प्रहरीको प्रहरी प्रमुुख एसपी मनोज कुुमार केशी , धनपालथान गाउपालिकाका अध्यक्ष हरीलाल सिंह तथा सो गाउपालिका ७ का वर्डा अध्यक्ष हरिप्रसाद यादवले उनीहरुलाई सिरक वितरण गरेका हुन् । उक्त सिरक गोरधन दास कमलावती परोपकारी पतिष्ठानले उपलव्ध गराएको हो ।