धनगढी उप महानगरपालिका १८ फूलवारी ‘ए’ गाउँमा बाँसको झाडीमा बेवारिसे शिशुको शव फेला परेको छ।
झण्डै ७/८ महिनाकोे बच्चा झाडीमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरी शिशुको शवको पोष्टमार्टमको लागी सेती अञ्चल अस्पताल कैलालीमा राखीएको र घटनाको थप अनुसन्धान भैरहेको रहेको डिएसपी हरि वलीले जानकारी दिए।