साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल समूह विजेता बन्ने लक्ष्यमा छ। खेल दिउँसाे ३ बजेदेखि शुरुहुने छ।
विराटनगरको शहीद रंगशालामा हुने खेलमा दुवै टिम जित हात पार्दै समूह विजेता बन्ने लक्ष्यमा छन्। एक खेल अगावै सेमिफाइनल पुगेका नेपाल र बंगलादेश सेमिफाइनलमा दबाव मुक्त गर्न आजको खेल जित्नै पर्ने लक्ष्यमा छन्।
साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल समूह विजेता बन्ने लक्ष्यमा छ।
विराटनगरको शहिद रंगशालामा हुने खेलमा दुवै टिम जित हात पार्दै समूह विजेता बन्ने लक्ष्यमा छन्। आजको खेलमा नेपालले बंगलादेशसँग बराबरी खेलेमा पनि समूह विजेता बन्ने छ। त्यस्तै, समूह ‘बी’ बाट भारत र श्रीलंका पनि सेमिफाइनलमा पुगेका छन्।