बरिष्ठ हास्य कलाकार एवंम गायक हरिवंश आचार्यको स्वरमा जे भनेनी हुन्छ मलाई बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको हो।
हरिवंश कै शब्द तथा संगीत समावेश रहेकाे साे गीतको भिडियोमा उनी आफै प्रस्तुत भएका छन् । भिडियाेकाे निर्देशन भने सुदन केसीले गरेका हुन् ।
मादलमा जीवित जल्मी, गीतारमा अन्तज नकर्मी, बाँसुरीमा रबिन्द्र महर्जन र सारङ्गीमा हेमन्त कान्छा रसाइलीले हरिवंशलाई साथ दिएका छन्।