सानिमा बैंकले गत आर्थिक बर्षको कमाईबाट शेरधनीलाई १४ प्रतिशत नगद लाभांस वितरण गर्र्ने भएको छ।
बाणिज्य बैंकहरुमध्ये सानिमा पहिलो बैंक हो जसले नगद लाभांशको घोषणा गरेको छ।
राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी ८ अर्ब पु¥याएको बैंकले बार्षिक साधारण सभाबाट पारित गरेपछि नगद लाभांश दिइने जनाएको छ।
नगद लाभांश बैंकले लगानीकर्ताको खातामा सिधै जम्मा गर्नेछ ।