तस्बिरमा २०१८
बेलायतमा रोबोटको टाउको मर्मत गर्दै एक इन्जिनियर
होन्डुरसमा राष्ट्रपतिविरुद्धको प्रदर्शन शैली
अमेरिकी बास्केटबल खेलाडी जेम्स हार्डेन खेल दौरान सन्तुलन गुमाउँदै
अमेरिकाको हवाईमा सडकमा ओर्लिएको ज्वालामुखी
विश्वकपमा बेल्जियम र जापानबीचको खेल
स्व. जर्ज बुसको शवछेउ उनको कुकुर
अमेरिका हिडेका आप्रवासीहरु ग्वाटेमाला र मेक्सिकोको सीमा नदीमा
कुपोषणबाट पीडित यमनका एक बालक
ग्रीसको जंगलमा लागेको आगो निभाउँदै
पेटमा तरबुजा काट्ने रेकर्ड राख्दै
उत्तर कोरिया र अमेरिकाको ऐतिहासिक भेट
प्यालेस्टाइन प्रदर्शनकारी
वाशिङटनमा शिकार समाउँदै बाज
बेलायती राजकुमार ह्यारी बिहेमा अवसरमा
अमेरिकाको हवाईमा ज्वालामुखीबीचको खेल
अमेरिकामा पाखुरामा कान उमारिदैं
सिरियामा ब्यागभित्र बच्चा
साउदी अरबमा स्टन्ट
साउदी अरबमा महिलालाई गाडी चलाउन दिएपछि
चीनको हार्बिनमा शिकार समाउँदै बाघ
टियर ग्यासबाट बच्न भाग्दै एक होन्डुरन महिला
कोस्टारिका विरुद्धको विश्वकपमा फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रों
दक्षिण कोरिया र उत्तर कोरियाका नेताहरुको ऐतिहासिक भेट
यमनका कुपोषणपीडित बालक