Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • ग्लोबल
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • फोटोफिचर
    • भिडियो
Tuesday, February 19, 2019 | मंगलबार, फागुन ७, २०७५
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • ग्लोबल
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • फोटोफिचर
    • भिडियो
Search here
ग्लोबल
  • गृहपृष्ठ
  • ग्लोबल
झापाका घिमिरेको कुवेतमा मृत्यु
हरिकृष्ण न्यौपाने
हरिकृष्ण न्यौपाने कुवेत, ३० कात्तिक
झापाका घिमिरेको कुवेतमा मृत्यु

करिब सात बर्षदेखि कुवेतमा कार्यरत झापा माइधाराका बिष्णु घिमिरेको शुक्रबार मृत्यु भएको छ। घिमिरे झापाली समाज कुवेतका कार्य समिति सदस्य तथा नेपाली समुदाय कुवेतमा लामो समयदेखि आबद्ध थिए।

झापाली समाज कुवेतका सचिब प्रेम झापालीका अनुसार बिहान कुवेतको जिलिब स्थित साथीको घरमा सुतेको ठाउँमा ३७ बर्षीय घिमिरे मृत अबस्थामा भेटिएका थिए। उनका अनुसार प्रहरी शबको आबश्यक कानुनी प्रकृया अघि बढाएको छ। को लागि लागि सकेको छ।“ उनी कुवेतको एसडिएफसि कम्पनीमा आए पनि अहिले एजिलिटी कम्पनीमा सबारी चालकको रुपमा कार्यरत थिए।

मृतक घिमिरेको घरमा आमा, श्रीमती, एक छोरा छन्। घटनाबारे प्रारम्भिक जानकारी गराएपछि नेपाली दुताबास कुवेतका द्वितीय सचिब ज्ञानबहादुर मगरले भने“दुताबासबाट गर्नुपर्ने कानुनी प्रकृयाको लागि हामी सहयोग गर्ने छौ।’ मृत्युको कारण र अन्य बिबरण प्रहरी रिपोर्ट आएपछि उनको शब नेपाल पठाउने लगायतका अन्य काममा दुताबासले मद्धत गर्ने उनले बताए।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०७५, ०२:१७:००
हरिकृष्ण न्यौपाने
हरिकृष्ण न्यौपाने @spacekhabar
लेखकबाट थप
  • कुवेतमा हृदयघातबाट एक नेपालीको मृत्यु
  • ह्रदयघातबाट चितवनका जीवनको कुवेतमा मृत्यु
  • कुवेतमा सडक दुर्घटना, दाङका खत्रीको मृत्यु
  • चितवनका इन्द्रमणिको कुवेतमा मृत्यु
  • कुवेतमा नेपाली महिला कामदारको मृत्यु
  • कुवेतमा हृदयघातका कारण एक नेपालीकाे मृत्यु
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
एनआरएनए नाइजेरियाले रक्तदान गर्दै
एनआरएनए नाइजेरियाले रक्तदान गर्दै
कुवेतमा हृदयघातबाट एक नेपालीको मृत्यु
कुवेतमा हृदयघातबाट एक नेपालीको मृत्यु
ह्रदयघातबाट चितवनका जीवनको कुवेतमा मृत्यु
ह्रदयघातबाट चितवनका जीवनको कुवेतमा मृत्यु
डेनमार्कका विश्व भ्रमण यात्री नेपालमा
डेनमार्कका विश्व भ्रमण यात्री नेपालमा
नेपालको विकासमा एनआरएनको भूमिका महत्वपूर्णः चित्रकार
नेपालको विकासमा एनआरएनको भूमिका महत्वपूर्णः चित्रकार
सकियो एनआरएनए अफ्रिकाको तेस्रो क्षेत्रीय बैठक
सकियो एनआरएनए अफ्रिकाको तेस्रो क्षेत्रीय बैठक
  • ताजा समाचार
  • ट्रेण्डिङ
मुस्लिम आयोगका प्रस्ताबित अध्यक्ष अन्सारीको नक्कली नागरिकता !
मुस्लिम आयोगका प्रस्ताबित अध्यक्ष अन्सारीको नक्कली नागरिकता !
सर्वोच्चका न्यायाधीश दीपकराज जोशीले दिए राजीनामा
सर्वोच्चका न्यायाधीश दीपकराज जोशीले दिए राजीनामा
आइसीसी महिला विश्वकप छनोटः नेपालकाे विजयी शुरुआत
आइसीसी महिला विश्वकप छनोटः नेपालकाे विजयी शुरुआत
अख्तियारद्वारा पाठकविरुद्ध अनुसन्धान शुरु
अख्तियारद्वारा पाठकविरुद्ध अनुसन्धान शुरु
लाेकतान्त्रिक प्रक्रियामा अवराेध गर्नेमाथि कारबाही हुन्छः प्रधानमन्त्री ओली
लाेकतान्त्रिक प्रक्रियामा अवराेध गर्नेमाथि कारबाही हुन्छः प्रधानमन्त्री ओली
सैनिक मञ्च टुँडिखेलमा मनाइयाे राष्ट्रिय प्रजातन्त्र दिवस
सैनिक मञ्च टुँडिखेलमा मनाइयाे राष्ट्रिय प्रजातन्त्र दिवस
मादुरोको साथ छाड्न भेनेजुएलाका सेनालाई राष्ट्रपति ट्रम्पकाे आग्रह
मादुरोको साथ छाड्न भेनेजुएलाका सेनालाई राष्ट्रपति ट्रम्पकाे आग्रह
करेन्ट लागेर विद्युतका कर्मचारीको मृत्यु
करेन्ट लागेर विद्युतका कर्मचारीको मृत्यु
भारतले रिहा गरेका मसुद अजहरले नै लिए कश्मीरमा ४० सुरक्षाकर्मीको ज्यान 1
भारतले रिहा गरेका मसुद अजहरले नै लिए कश्मीरमा ४० सुरक्षाकर्मीको ज्यान
मुक्तिनाथ अधिकारी, यदु गौतमहरुको हत्याको जिम्मेवारीबाट हिजोका एमाले नेताहरु पन्छिन पाउँदैनन् 2
मुक्तिनाथ अधिकारी, यदु गौतमहरुको हत्याको जिम्मेवारीबाट हिजोका एमाले नेताहरु पन्छिन पाउँदैनन्
अपहरणमा परेकाे भन्दै आमासँग १५ लाख फिरौती माग्ने अजय प्रहरीको फन्दामा 3
अपहरणमा परेकाे भन्दै आमासँग १५ लाख फिरौती माग्ने अजय प्रहरीको फन्दामा
धनुषामा ११ वर्षीया बालिकाको बलात्कारपछि जलाएर हत्या 4
धनुषामा ११ वर्षीया बालिकाको बलात्कारपछि जलाएर हत्या
शेरबहादुर भन्छन्,‘मान्छे मार्ने हतियार बनाएर पाप गरें’ 5
शेरबहादुर भन्छन्,‘मान्छे मार्ने हतियार बनाएर पाप गरें’
सूचना - प्रविधि थप
नेपालले प्रयाेग गर्ने भू-उपग्रह तयार नेपालले प्रयाेग गर्ने भू-उपग्रह तयार
विश्व रेडियाे दिवस मनाइँदै
काम नपाएर सुपर कम्प्युटर बनेपाकाे आईटी पार्कमै थन्कियाे
ग्लोबल थप
एनआरएनए नाइजेरियाले रक्तदान गर्दै एनआरएनए नाइजेरियाले रक्तदान गर्दै स्पेसखबर
कुवेतमा हृदयघातबाट एक नेपालीको मृत्यु
कुवेतमा हृदयघातबाट एक नेपालीको मृत्यु हरिकृष्ण न्यौपाने
ह्रदयघातबाट चितवनका जीवनको कुवेतमा मृत्यु
ह्रदयघातबाट चितवनका जीवनको कुवेतमा मृत्यु हरिकृष्ण न्यौपाने
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता माधव धिताल मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी) अास गुरूङ (लमजुङ)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2019 All rights reserved. Site by: SoftNEP