पराष्ट्रपति नन्दबहादुर पुनले भाइटीका लगाएका छन् । उनले शुभसाइतमा निवास कपुरधारामा भाइटीका लगाएका हुन् ।
आफ्ना दुई दिदी रोल्पामा नै रहेकाले उपराष्ट्रपतिले नजिकका बहिनीहरुसँग भाइटीका लगाए। उनलाई चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशि लामाले भाइटीका लगाएका उनका प्रेस सल्लाहकार मनोज घर्तीमगरले जानकारी दिए ।