मोहरमपर्वको अवसरमा मोरङको धनपालथान गाउपालिका स्थित कर्सिया वजारमा युुवाहरुले शनिवार सामूहिक रुपमा लाठी नाच प्रदर्शन गरेका छन् ।
लाठि खेलामा युुवाहरु मात्र नभएर मुुसलिम समदायका अगुुवाहरु समेत सहभागी हुुने गर्दछन । आफनो परम्परा संस्कृतीलाई जोगाउन यो पर्वमा सामुुहिक रुपमा लाठि खेल्ने चलन छ ।
लाठि खेल्दा खराव प्रवितृको अन्त्य हुुने र समाज सुुरक्षित रहेने प्रचलन रहेको छ । मोहरम पर्वमा सामुुहिक रुपमा लाठि खेल्ने चलन वढि रहेको पाईन्छ । यसैगरी मोहरम पर्वको अवसरमा विराटनगर, रंगेली लगायतका स्थानमा मुुसलिम समुुदायहरुले विभिन्न कार्यक्रमको आयोजना समेत गरिरहेका छन ।