बलिउड अभिनेत्री उर्वशी रौतेलाले हट फोटो सुट गराएकी छिन् । उनका हट तस्बिरहरु अहिले सामाजिक सञ्जालमा धेरैले मन पराएका छन् ।
हालै आयोजित एक अवार्ड सोमा उनले तस्बिर खिचाउनुका साथै आफ्नो इन्स्टाग्राममा पनि सेयर गरेकी छन् । १५ वर्षको उमेरबाटै मोडलिङ थालेकी उर्वशी अहिले सामाजिक सञ्जालमा निकै एक्टिभ देखिन्छिन् ।