स्टार प्लसको चर्चित सिरियल 'साथ निभाना साथिया'मा आदर्श बुहारीका रुपमा चिनिएकी देवोलिना भट्टाचार्जीले आफ्नो हट तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन् ।
उनले 'साथ निभाना साथिया'मा आदर्श गोपी बहुको भूमिका निभाएकी थिइन् । हट तस्बिरहरू देखेर उनका शुभचिन्तक पनि चकित परेका छन् ।
उनलाई सिरियलमा साडी सुटमा मात्र देखिएको थियो । जसलाई अधिकांशले रुचाएका पनि थिए । उनले सेयर गरेका तस्बिरमा निकै हट, सेक्सी र बोल्ड देखिएकी छन् ।
हेरौं उनका केही तस्बिर :